Section 1
संक्षिप्त नाम र प्रारम्भः
१. १ यस ऐनको नाम “नेपाल खानेपानी संस्थान ऐन, २०४६” रहेको छ ।
१. २. यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेख प्रारम्भ हुनेछ ।
नेपाल खानेपानी संस्थान ऐन, २०४६